२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँ तिहार गीत ‘जाउला मेलैमा’ सार्वजनिक 



काठमाडौँ। लोक दोहोरी क्षेत्रका नव गायक युनिस अधिकारीको स्वरमा दशैँ गीत जाउला मेलैमा’ सार्वजनिक भएको छ।

हिन्दुहरूको महान पर्व दशैँ, तिहार नजिकिएसँगै बजारमा धमाधम दशै‚ तिहारका गीतहरू सार्वजनिक भएका छन्।

सरोज आचार्य र रामु पाण्डेको शब्द रहेको गीतमा गायक अर्जुन सापकोटा‚ सुदीप तामाङ‚कृष्ण लामिछानेले  स्वरमा दिएका छन्।

तस्तै म्युजिक भिडियोमा युनिस अधिकारी‚ रुबी शर्मा‚ अर्जुन सापकोटा सन्जिला अधिकारी‚ नेत्र भुषाल‚ अस्मिता अधिकारी‚ बिशाल न्यौपाने‚  बिनिता अधिकारीलाई  देख्न  सकिन्छ   ।

उक्त गीतको  भिडियोको युनिस अधिकारी युबटुब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  ११ : २२ बजे