२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारीको बिउ वितरण गर्दै टोखा नगरपालिका-८



काठमाडौं । टोखा नगरपालिकाको वडा नम्बर ८ ले हिउँदे तरकारीको बिउ वितरण गर्ने भएको छ ।

वडाले एक सूचना गरी हिउँदे तरकारी बिउ वितरण गर्ने जानकारी दिएको हो ।

तरकारी खेती गर्न इच्छुकले हिउँदै तरकारीको विउ विजन वितरण गर्न लागिएकाले कागजातसहित उपस्थित हुन वडाले अनुरोध गरेको छ।

‘हिउँदै तरकारीको विउ विजन वितरण गर्न लागेको हुँदा कार्यालय समयभित्र कागजातसहित तरकारी खेती गर्न ईच्छुक मानुभावहरुले वडा कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ,’जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  ५ : ०५ बजे