२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक स्थगित



फाइल तस्बिर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।

बिहीबार दुई पटक बसेको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको हाे ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार ००:००  १ : ३० बजे