२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच गृह सचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सरकारले गत मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो । थापाले बिहीबारबाट महानिरीक्षकको कार्यभार सम्हाल्ने छन् ।

उनको स्वातगका लागि प्रहरी प्रधान कार्यालयमा बिहीबार विषेश समारोह आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार ००:००  ५ : १५ बजे