२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्ति परिवर्तन गरेर समस्या समाधान हुँदैनः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्र देखिएको समस्या ‘व्यक्ति परिवर्तन’ गरेर समाधान नहुने उल्लेख गरेका छन् । शनिबार ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् ।

उनले नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभई निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको जनाएका छन् । उनले नेकपाका नेताहरुलाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार ००:००  ६ : ४० बजे