२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् सिर्जना किराँतीको ‘फुलबुट्टे सारी’ (भिडियोसहित)



काठमाडौँ । मोडल सिर्जना किराँतीको अभिनयमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरूको महानपर्व हरितालिका तीजको अवसरमा तीज विशेष गीतहरू बजारमा आइरहेका छन् । यसैक्रममा सिर्जनाको अभिनयमा तीज गीत ‘फुलबुट्टे सारी’ बजारमा आएको छ ।

गीतमा बिलन थापामगरको शब्द तथा सङ्गीत रहेको छ भने गायिका सविना थापा मगरको स्वर रहेको छ । भिडियोको निर्देशन निर आलेमगरले गरेका छन् । सुरेश श्रेष्ठको छायाङ्कन तथा नवीन घर्तिमगरको सम्पादन रहेको छ ।

यसअघि, सिर्जनाको अभिनयमा विभिन्न गीतको म्युजिक भिडियोहरू बजारमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=H_tuZcV10vo&feature=share&fbclid=IwAR0KaS3Xjkd3cX1nleGBaj5rrh6eaQHoDZT6xcOhYaVqZR-NjTR8-PL2D-Q

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ७ : २९ बजे