२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीको जोखिम टरिसकेको छैन, स्वास्थ्यसम्बन्धीका नियम पालना गरौंः राष्ट्रपति




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी नियमहरूको अनिवार्य पालना गर्न आग्रह गरेकी छन् । बुधबार ट्वीट गर्दै उनले लकडाउन हटे पनि कोरोना महामारीको जोखिम टरिनसकेकाले सचेत रहन आग्रह गरेकी हुन् ।

जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको भन्दै उनले कोरोना महामारीको जोखिम भने कायम रहेको बताएकी छन् ।

सरकारले मंगलवार केही प्रतिबन्ध कायमै राखेर लकडाउन अन्त्य गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  १० : १२ बजे