२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुगलकी उपाध्यक्षको मार्मिक गीत ‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ बजारमा (भिडियो सहित)




काठमाडाैं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको मार्मीक गीत सार्वजनिक भएको छ । केही समय अघि सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट भएको जनधनको क्षतिलाई समेटेर योगेश लामाको शब्द र संगीतमा तयार भएको गीत उपाध्यक्ष तामाङले बजारमा ल्याएकी हुन् ।

गीतमा उपाध्यक्ष तामाङ र योगेश लामाको स्वर छ ।
हेर्नुहोस् भिडियो


उपाध्यक्ष तामाङले आफ्नै शब्द र स्वरमा यसअघि उकाली ओराली र हाम्रो जुगल जस्ता गीत बजारमा ल्याईसकेकी थिईन् । उनका यसअघिका सबै गीत चर्चामा छन् ।

प्रकाशित मिति : २०७७, २७ भदौ शनिबार ००:००  १२ : ३७ बजे