२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपा र ताराले ल्याए ‘साउने झरी’ (हेर्नुहोस् भिडियो)



काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा अर्को एउटा कर्णप्रिय गीत बजारमा आएको छ । गायीका दीपा लामा र गायक एंव संगीतकार तारा प्रकाश लिम्बुको स्वरमा रहेको ‘साउने झरी’ बोलको गीत बजारमा आएका हो ।

चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित उक्त गीतको भिडियो युटुब मार्फत सार्वजानिक गरिएको छ ।

सुनिल दिप्त राइको शब्द रचनामा रहेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन् ।

पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंवम् निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार ००:००  ९ : १९ बजे