अनलाइन सराेकार

काठमाडौं – डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको हो ।
अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो । -अनलाइनखबर
२०७७, ११ जेष्ठ आइतबार ००:००
अनलाइन सराेकार

काठमाडौं – डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको हो ।
अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो । -अनलाइनखबर
प्रकाशित मिति : २०७७, ११ जेष्ठ आइतबार ००:०० ३ : २८ बजे