२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ५८ हजार २ सय जनाको पीसीआर परीक्षण



काठमाडाैं – देशभर ५८ हजार २ सय ७७ जनामा पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसम्म उक्त संख्यामा काेराेना जाँच गरिएकाे जानकारी दिएकाे हाे ।

मन्त्रालयका अनुसार ५८ हजार २ सय ७७ पीसीआर र १ लाख २ सय ८७ जनाको आरडीटी विधिमार्फत जाँच भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ८० पीसीआर र २ हजार ३ सय २० आरडीटी परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १४ जेठ बुधबार ००:००  २ : ०७ बजे