२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

का‌ंग्रेसकाे प्रश्न : संविधान संशोधन प्रस्ताव किन पेस नगरेको ?



काठमाण्डौ – नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पेस गर्ने विषय कार्यसूचीबाट हटाएकोप्रति आपत्ति जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति निकालेर सम्भावित कार्यसूचीबाट संविधान संशोधनको विषय हटाउने र उल्टै प्रतिपक्षीलाई आरोप लगाउने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

कांग्रेसले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्नेबारेमा छलफल नै नगर्ने र कार्यसूचीमा राखेपछि पनि फेरि हटाउने कुरा गम्भीर रहेको जनाएको छ ।

राष्ट्रिय एकताको भावनाका साथ काम गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, १४ जेठ बुधबार ००:००  २ : ४३ बजे