२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पैसा नै सब हो नभन’ बजारमा (हेर्नुहाेस् भिडियाे)




काठमाडौं – नेपाली गीत स‌ंगीतकाे दुनीयामा अर्काे कर्णप्रिय गीत बजारमा आएको छ । ओखलढुंगे गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित ‘पैसा नै सब हो नभन’ बाेलकाे गीतकाे लिरिकल भिडियो सार्वजनिक भएको हाे ।

वरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०७७, २३ जेठ शुक्रबार ००:००  ३ : १३ बजे