२०८२, ६ असार शुक्रबार | Fri Jun 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बु जाँदै गरेको बस ओखलढुंगामा दुर्घटना, ४ जना घाइते

काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको यात्रुबाहक बस ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ अन्तर्गत सेतिदेवी मन्दिर आसपासको क्षेत्रमा दुर्घटनामा परेको छ ।दुर्घटना सिद्धिचरण नगरपालिका–११ को मिलनचोकभन्दा केही परको क्षेत्रमा भएको जनाइएको छ ।दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।