२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा दुईजना पुरुष मृत

मोरङ जिल्लाका दुई फरक स्थानमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा भएका घटनाको कारण भने अझै खुल्न सकेको छैन । उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान घरनजिकैको धानखेतमा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको र हातखुट्टा कठ्यांग्रिएको…