२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठकको समय सारियो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । बैठक अब मंगलबार (पुस २९) दिउँसो १ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसै दिन बिहान ११ बजे बैठक बस्ने तय थियो । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् । “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको…