२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको गाडी  दुर्घटना

हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।  दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।