२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीमा ‘ठेकेदार हराएको सूचना’

म्याग्दी । ठेकेदारले बेनी नगरपालिकास्थित बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेपछि ठाउँ-ठाउँमा ठेकेदार हराएको सूचना टाँसिएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँगको साझेदारीमा अस्पताल भवनको ठेक्का लिएको हो । भवन बनिसक्नुपर्ने समयमा आधा मात्रै प्रगति भएको भन्दै  नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा…