२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा छोराले गरे बाबुको हत्या



पाल्पा । पाल्पाको माथागढी गाउँपालिका वाडा नं. नम्बर ४ का १४ वर्षीय छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुँदा बालकले आफ्नै बुवा ४५ वर्षीय तिल बहादुर दिसालाई दाउराको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए  । उनका  अनुसार घटनाका बिषयमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०७९, १२ भाद्र आइतबार ००:००  १ : ५३ बजे