काठमाडौं । शेयर बजारमा आज (सोमबार) दोहोरो अंकको सुधार आएको छ । कारोबारको दोस्रो दिन सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको करेक्सन आए पनि आइतबारको तुलनामा भने कारोबार रकम भने बढेको छ । आज दिन २१४ कम्पनीको ६५…