२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने

सिन्धुली । सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिनेभएका छन् । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सिन्धुलीमा आबद्ध निजी विद्यालयहरूले ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेका हुन् ।कोरोना महामारीका कारण शैक्षिक संस्था बन्द भएपछि वैकल्पिक विधि अपनाएर अध्यापन गराएका निजि विद्यालयहरूले महामारीमा अभिभावकसँग पैसा नलिने घोषणा गरेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताए…