काठमाडौँ । दृष्टि बिहीनहरुले भोग्ने गरेका दुःख सुखको कहानीलाई गीतमा उतारिएको हाम्रो पनि मन हुन्छ बोलको गीतको म्युजिक भिडियो डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । यसै बर्ष रचना तर्फको नातिकाजी स्मृती पुरस्कारबाट पुरस्कृत गीतकार डी पी दाहाल परिश्रमीद्वारा रचित उक्त गीतमा दृष्टि बिहीनहरुको मन भित्रका भोगाई हरुलाई राम्रो ढंगले प्रस्तुत गरिएको छ…