२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डनदेउपुरमा १५ शैयाको अस्पताल निर्माणको काम शुरु

मण्डनदेउपुर नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको काम थालिएको छ । नगरबासी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले संघ सरकारसँगको साझेदारीमा नगरपालिकाले अस्पताल निर्माणको काम थालेको हो । गाउँमै सुविधासम्पन्न अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि आधारभुत स्वास्थ्य उपचारका लागि महंगो शुल्क तिरेर अन्यन्त्र बिरामी लैजानुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख टोक बहादुर वाईबाको भनाई छ । नगरपालिकाको…