काठमाडौँ। नेपालमा ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार घ सय ५६, प्रदेश १…