२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाडको स्वास्थ्य सेवा बागलुङ जिल्लामै उत्कृष्ट

बडिगाड गाउँपालिकाको स्वास्थ्य सेवा बागलुङ जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले प्रदान गर्ने स्वास्थ्य सेवा र प्रभावकारिताका विषयमा गरिएको मूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको हो । स्वास्थ्य कार्यालय बागलुङले गरेको आर्थिक वर्ष २०८०।०८१ मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षामा बडिगाड गाउँपालिलाई जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरि सम्मान गरिएको छ । स्वास्थ्य सेवा अन्र्तगतको कार्य…