२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी गाउँपालिकाद्वारा स्वयंसेविकालाई मोबाइल वितरण

जुम्ला । महिला स्वास्थ्य स्वयंसेविका अहिले गाउँका डाक्टरजस्तै छन् । गाउँमा कोही बिरामी हुँदा महिला स्वयंसेविकासँग नै पहिले उपस्थित हुन्छन् । बिरामीले स्वयंसेविका र स्वयंसेविकाले बिरामी ‘पछ्याउँछन्’ । बिरामी र महिला स्वयंसेविकाबीच सूचना प्रवाहलाई सहज बनाउन जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना…