२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा स्काई फेस्टिवल सफल, गुठिचौर कर्णालीको पर्यटकीय हव बन्ने

जुम्लामा स्काई फेस्टिवल सफल भएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गुठिचौर गाउँपालिकाले आयोजना गरेको प्यारागलाईडिङ महोत्सव सफलतापूर्वक सम्पन्न भएको हो । प्रतिकूल परिस्थितिको बीचमा गुठिचौर गाउँपालिकामा सञ्चालन गरिएको आकासे पर्व सफलतापूर्वक सम्पन्न भएको र यो कार्यक्रमले जुम्ला जिल्लाका नागरीकमा साहसिक पर्यटनको क्षेत्रमा उत्साह थपेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । करिब एक हप्तासम्म…