नेपाली कांग्रेसले कांग्रेस पार्टीबाट उम्मेदवार भई निर्वाचित भएर उत्कृष्ट काम गर्ने स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा रुख चिन्हबाट चुनाव जितेर देशभर उत्कृष्ट काम गरेका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई सम्मान गरेको हो । कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेमा तीमध्ये उत्कृष्ट…