ओखलढुंगा । नेपाली काँग्रेसका संघिय सांसद रामहरि खतिवडाको पहलमा पोर्टेबल अग्नि नियन्त्रक उपकरण प्राप्त भएको छ । जिल्लाको विभिन्न बस्ती तथा वनजंगलमा लागेको आगो निभाउन उपयाेगी पोर्टेबल अग्नि नियन्त्रक उपकरण सांसद खतिवडको पहलमा प्राप्त भएको हो । दमकल पुग्न नसक्ने स्थानहरुमा आगलागी नियन्त्रण गर्न उपयोगी पोर्टेवल अग्नि नियन्त्रक उपकरण गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय विपद् जाेखिम…