बाजुरा । बाजुरामा माथिल्लो कर्णाली जल पर्यटन महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा कृषि जल पर्यटन महोत्सव हुने भएको हो । भोलि बैशाख ४ गते उद्घाटन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले अनलाइन सरोकारलाई जानकारी दिए । अध्यक्ष मल्लका…