२०८३, ६ आश्विन मंगलबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राराको विकास सरकारको प्राथमिकतामा परेन : मेयर भाम

काठमाडौं । रारा क्षेत्रको विकासलाई सरकारले प्राथमिकता नदिएको मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताएका छन् । विश्वभरका पर्यटक लोभ्याउने    रारालाई प्रवद्र्धन गर्न संघ र प्रदेश सरकार उदासिन बनेको मेयर भामले बताएका हुन् । राराको पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसारमा थप रचनात्मक काम गर्ने स्थानीय सरकारको योजना भएपनि माथिल्ला सरकारको नीति, कार्यक्रम र बजेटमा…