ओेखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षहरुमा जिल्लामा सवारी दुर्घटना हुनेक्रम बढेको हो । पछिल्लो ३ वर्षमा २१ वटा सवारी दुर्घटनामा परि २६ जनाको ज्यान गएको छ भने ७० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तंथ्याक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा २ वटा सवारी दुर्घटना हुँदा ४…