काठमाडौं । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् । आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् । ‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट…