काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले आफू बस्ने सहरको व्यवस्थापनमा जिम्मेवार बन्न अनुरोध गरेका छन् । पार्किङ प्रयोजन देखाएर महानगरबाट स्वीकृत भएका भवनको वेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला अर्कै कामका लागि सञ्चालन भएको विषय सुधार गर्न अनुरोध पनि उनले गरेका छन् । ‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आफैँ सुधारको संकेत नदेखिएपछि…