काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा सिन्धुलीका दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सिन्धुलीका मनिष कार्की र मनकुमार माझीको मृत्यु भएको हो । मृतक कार्की तामाङ मरिण कन्ट्रक्सनका लेखापाल र माझी ट्रक चालक रहेको खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी…