काठमाडौँ ।भारतको उत्तर प्रदेश राज्यको बदायूं जिल्लामा एक व्यक्तिले छैटौंपटक पनि आफ्नी पत्नीले छोरी पाउने आशंका गर्दै गर्भवती श्रीमतीको पेट हँसियाले काटिदिएका छन्।पन्नालाल नाम गरेका ती व्यक्तिले श्रीमती अनिताको गर्भमा छोरा छ कि छोरी हेर्न भन्दै पेट काटेको समाचार बिबिसी हिन्दी सेवाले प्रकाशित गरेको छ। घटनामा गम्भिर घाइते बनेकी ती महिलाको हाल दिल्लीको एक अस्पतालमा…