काठमाडौ। खाद्यव्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ।हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो। यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना…