काठमाडौं । पूर्ण सीट क्षमतामा यात्रु राखेर यातायात सञ्चालन गर्ने यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । असोज १ गतेदेखि आधा सीट क्षमतामा ५० प्रतशत बढि भाडा लिएर यात्रु ओसारपोसार गरिरहेका यातायात व्यवसायीहरुले एअरलाइन्सलाई पूर्णक्षमतामा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेपछि यस्तो चेतावनी दिएका हुन् । सरकारले एयरलाइन्सहरुलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान…