काठमाडौं । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ११ हजार ३ सय २७ स्वाब संकलन गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १९९,…