काठमाडौं । नेपालमा कोरोना बीमा गर्नेको संख्या बढेको छ । संक्रमितको संङ्ख्या बढ्दै गएसँगै कोरोना बीमा गर्नको संख्यामा पनि वृद्धि भएको हो । कोरोना भाईरस विश्वमा महामारीकोे रुप लिएर फैलिएपछि नेपालमा विभिन्न कम्पनीले वैशाख ७ गते देखि कोरोना बीमा कार्यक्रम ल्याएका थिए । सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनेको छ ।…