ओखलढुंगा । जनताको गुनासो सुन्नको लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले हटलाईन सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रशासनले सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि २४ सै घण्टा हटलाईन सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो । जिल्लामा सुशासन र सेवा प्रवाहमा चुस्तताको लागि प्रशासनले आगामी भाद्र १ गतेबाट सेवा सुचारु गर्ने छ । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई…