ओखलढुंगा । जिल्ला कारागार ओखलढुंगामा क्षमता भन्दा ३ गुणा बढि कैदी हुँदा व्यवस्थापनमा कठिनाई भएको छ । कारागारको क्षमता २० जना पुरुष र ५ जना महिला गरि जम्मा २५ जनाको रहेकोमा हाल क्षमता भन्दा झण्डै ३ गुणा बढि ७३ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी एकैपटक राख्नुपर्दा व्यवस्थापनमा समस्या भएको हो । कारागार प्रमुख…