काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशालामा १० हजार २२९ जनाको नमुना परिक्षण गर्दा ९२७ जनामा संक्रमण देखिएको जनाकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार,…