चितवनमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका छन्। जिल्लाको रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले सोमबार बिहान ६ः०० बजे आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका हुन्। राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जल्न गइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…