काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय भेला बोलाएका छन् । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा १२ बजे बोलाइएको भेलामा उनीहरूनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी छन् । भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूनिकट कार्यकर्तासँग भेटघाट र पछिल्लो…