२०८३, १३ बैशाख आइतबार | Sun Apr 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा पार्टी कार्यालय कब्जा गर्ने प्रचण्ड–नेपाल समुहको योजना असफल

ओखलढुंगा । ओखलढुंगामा नेकपाको पार्टी कार्यालय कब्जा गर्ने प्रचण्ड–नेपाल समुहको योजना असफल भएको छ । शनिवार प्रचण्ड–नेपाल समुहले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले नियमित लगाउने भन्दा फरक ताला लगाएसँगै आईतबार बिहान केपी ओली समुहले अर्को ताला लगाएपछि एउटा पक्षको कार्यालय कब्जा गर्ने प्रचण्ड–नेपाल समुहको योजना असफल भएको हो । कार्यालयमा अहिले २ वटा ताला लागेका…