काठमाडौं । ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको छ। छानबिनका क्रममा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो। गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ। उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…