२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरिएको हो। प्रतिनिधि सभाको चालु चौथो अधिवेशनको आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए। सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो (आइतबार) राष्ट्रपति समक्ष…