काठमाडौं । नेकपा एमालेका नेता डा.राजन भट्टराईले कांग्रेस महामन्त्री गगन थापालाई चुनाव हराउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले बूढानीलकण्ठ प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले जनताको पक्षमा काम गर्न नसकेकाले गगन थापालाई मंसिर ४ को चुनावबाट विश्राम दिनुपर्ने बताएका हुन् । पार्टी स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख रहेका भट्टराईले स्थानीय निर्वाचनमा…