२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि भन्छन् `जाती र पार्टी नहेरौं योग्य नेतालाई मतदान गरौं´

ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी र जाती भन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । सिद्दिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानीमा जन कल्याण युवा क्लबद्वरा आयोजित भलिबल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद खतिवडाले समग्र ओखलढुंगालाई नयाँ दिशा दिने दृढ़ इच्छा शक्तिको साथ आफू उम्मेदवार भएको बताए…